English Chinese (Simplified) French German Hindi Italian Japanese Nepali Russian Spanish
 
 
Post 03 July 2017 In Blog

 Please open the pdf file for more details about program

NEAJ/NESAJ JOINT SYMPOSIUM DETAILS PDF

जापान बासी नेपाली इन्जिनियरहरूको संस्था (एनईएजे) र विद्यार्थीहरूको संस्था (नेसाज)ले संयुक्तरूपमा यही जुलाई ८ तारिक शनिवार टोकियोको एसिया युनिभर्सिटीमा गरिने “Knowledge Sharing for the Welfare of Nepal and Nepali” शीर्षकको विचारगोष्ठीको तयारी पुरा भएको छ । बिहान दश बजेदेखि बेलुका छ बजेसम्म सञ्चालन गरिने उक्त विचारगोष्ठीको उद्घाटन महामहिम नेपाली राजदूत श्रीमती प्रतिभा राणाज्यूले गर्नु हुनेछ । त्यसपछि विभिन्न पेशामा स्थापित बौद्धिक व्यक्तित्वहरूबाट नेपालसँग सम्बन्धित समसामयिक विषयवस्तुहरू समेट्ने कार्यपत्र प्रस्तुत गरिने भएछ । यो विचारगोष्ठीमा २०७२ सालको भूकम्पको प्रभाव, नव निर्माणाधिन फास्टट्राक सडक, खानेपानीको व्यवस्थापन, वातावरण अनुकूलित भवन निर्माण, संघीय प्रसाशनमा श्रृजनशिलता, समाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम, महिला सशक्तिकरण, शैक्षिक सुधार, ताररहित विद्यूत प्रसारण सम्बन्धि  विषयका कार्यपत्रहरूको छनौट गरिएको कुरा उक्त गोष्ठीका संयोजक डा० वेद प्रसाद काफ्लेले बताउनु भएको छ ।

 

यो विचारगोष्ठीको विस्तृत कार्यक्रम नेसाजको  होमपेज (nesaj.info) मा राखिएको छ । यो कार्यक्रम जापान बासी सबै नेपाली लागि खुला गरिएको कुरा नेसाजका उपाध्यक्ष राजु तिवारीले बताउनु भएको छ । नेपाली दाजुभाई तथा दिदीबहिनीहरू यो कार्यक्रममा सहभागी भई नेपाली बौद्धिक समुदायसँग अन्तरक्रिया गरी ज्ञान मूलक जानकारी पाउन सकिने छ ।

 


 

About Us

NESAJ (Nepalese Students Association in Japan) is an organization of Nepalese students, academia and intellectuals from all across Japan --from Hokkaido in the north to Okinawa in the south. It was established in the year 1997 with the aim of bringing Nepalese students and Nepalese graduates of Japanese universities living…

President's Message

 

Ever since we were founded in 1997, Nepalese Students Association in Japan (NESAJ ) has been briging Nepalese students and Nepalese graduates of Japanese universities living in Japan to a close contact and has been promote their academic, professional and other mutual interests through a wider, regular and frequent…

NESAJ Help Line

Name: (*)
Please let us know your name.
Email: (*)
Please let us know your email address.
Problem: (*)
Please let us know your message.
Suggestion:
Invalid Input
Verification: (*) Verification:
  Refresh
Invalid Input
You are here: Home Universities Japanese Language Schools in Japan Items filtered by date: July 2017