English Chinese (Simplified) French German Hindi Italian Japanese Nepali Russian Spanish
 
 
Post 06 June 2017 In Blog

नेपाली बिध्यार्थि समाज जापान (NESAJ) को आयोजनामा July 01, 2017 मा ओसाकामा जापानिज भाषा बक्तित्वकला प्रतियोगिता कार्यक्रम हुन गईरहेको छ। नेपाली बिध्यार्थिहरुको जापानीज भाषा सम्बन्धि ज्ञानमा अझै निखार ल्याउन सहयोग गर्ने हेतुले यो कार्यक्रमको आयोजना गरिएको छ।

यसपटक जापनिज भाषा बिधालयमा अध्ययन गर्दै बस्नुभएका नेपाली बिधार्थीहरुले मात्रै सहभागी गर्न पाउने निर्णय गरिएको छ । यस पर्तियोगितामा  प्रथम हुने बिधार्थीलाई १ बर्षको लागि ईचिगो छात्रवृत्ति उपलब्ध गराईने छ ।

यसको साथ साथै सांस्कृतिक कार्यक्रम र डा. प्रितम गुरुङ द्वारा स्वास्थ सम्बन्धि परामर्श गरिनेछ ।

 

 * समयको सिमा तथा अन्य प्राबिधीक कारणले यस कार्यक्रममा बढिमा १० जना प्रतियोगीले भाग लिनेछन। १० भन्दा बढी प्रतियोगी दर्ता भएमा पेश गरिएको बिबरण र निबन्धलाई आधार मानी स्वतन्त्र मुल्यांकनकर्ताहरुको मुल्यांकनको आधारमा उत्कृष्ट १० प्रतियोगीको चयन गरीनेछ। तसर्थ बिवरण भर्दा लेख्नुपर्ने छोटो निबन्धलाई ध्यान दिएर लेखिदिनुहोला। तपाईंले बोल्ने बिषयमा नै निबन्ध लेखेर दर्ता गराउनु पर्नेछ।

 कार्यक्रमबारे बिस्तृत बिवरण यसप्रकार छ

दिनः जुलाई १ तारिक शनिबार

समयः दिनको १:00 बजे

स्थानः ईकुनो कु कुमिन सेन्टर, मोमोदानी ओसाका

 

 

 

About Us

NESAJ (Nepalese Students Association in Japan) is an organization of Nepalese students, academia and intellectuals from all across Japan --from Hokkaido in the north to Okinawa in the south. It was established in the year 1997 with the aim of bringing Nepalese students and Nepalese graduates of Japanese universities living…

President's Message

 

Ever since we were founded in 1997, Nepalese Students Association in Japan (NESAJ ) has been briging Nepalese students and Nepalese graduates of Japanese universities living in Japan to a close contact and has been promote their academic, professional and other mutual interests through a wider, regular and frequent…

NESAJ Help Line

Name: (*)
Please let us know your name.
Email: (*)
Please let us know your email address.
Problem: (*)
Please let us know your message.
Suggestion:
Invalid Input
Verification: (*) Verification:
  Refresh
Invalid Input
You are here: Home About Us About NESAJ Items filtered by date: June 2017